प्रेस विज्ञप्ति

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । हिजो राति फ्लाई दुवईको उडानबाट ३९ जना, आज टर्किस एयरबाट ७ जना तथा  कतार एयरको उडानबाट १०४ जना गरी जम्मा १४९ जना स्वदेश फर्कनु भएको छ। हालसम्म कूल ६५४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ। आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी [ Read More … ]

प्रेस विज्ञप्ति

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलको सातौं बैठक आज मिति २०७८/५/६ मा बसी त्यहाँबाट उद्दार गर्न बांकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरुसंगको समन्वय, उद्दार पछीको स्वदेश फिर्ति आदिको अद्यावधिक र पछिल्लो अवस्था [ Read More … ]

प्रेस विज्ञप्ती

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको छैठौ बैठक आज मिति २०७८/५/५ मा बसी त्यहाँबाट उद्दार गर्न बांकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरुसंगको समन्वय, उद्दार पछीको स्वदेश फिर्ति आदिका बारेमा छलफल भयो। अफगानिस्तानबाट उद्धार भएका [ Read More … ]

प्रेस विज्ञप्ति

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको पाँचौ बैठक आज मिति २०७८/५/४ मा बस्यो। अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । आज जजिरा एयरको कुवेत-काठमाडौ नियमित उडानबाट थप १६५ [ Read More … ]

प्रेस विज्ञप्ति

आगामी  २०७८ कार्तिक ६-८ (२३-२५ अक्टोवर २०२१) मा काठमाडौंमा आयोजना हुने गैर आवासीय नेपाली संघको दशौं विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा बीस सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल [ Read More … ]

प्रेस विज्ञप्ति

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको चौथो बैठक आज मिति २०७८/५/३ मा बस्यो। अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । आज जजिरा एयरको कुवेत-काठमाडौ नियमित उडानबाट थप  ८ [ Read More … ]

प्रेस विज्ञप्ति

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरुको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरु गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको तेस्रो बैठक आज मिति २०७८/५/२ मा बस्यो। मित्रराष्ट्रहरुसंगको निरन्तर प्रयास र समन्वयमा हिजो मिति २०७८/०५/०१ विहान ११८ जना र राति ८४ जना तथा आज मिति २०७८/०५/०२ विहान ६१ [ Read More … ]

प्रेस विज्ञप्ति

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरुको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरु गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको दोस्रो बैठक आज मिति २०७८/५/१ मा बस्यो। मित्रराष्ट्रहरुसंगको निरन्तर प्रयास र समन्वयमा आज मिति २०७८/०५/०१ मा ११८ जना नेपाली नागरिकहरू काठमाण्डौ आइपुग्नु भएको छ। आगमन पश्चात अध्यागमन लगायतका [ Read More … ]

Press Release on recent situation in Afghanistan

Press Release The Government of Nepal has been closely following the recent developments in Afghanistan. We urge all parties concerned to ensure the safety, security and wellbeing of the people. Nepal broadly supports the call from the international community to respect and facilitate the safe and orderly departure of all those who wish to leave the country through roads, airports [ Read More … ]

प्रेस विज्ञप्ति

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहा रोजगारीको सिलसिलामा रहेका नेपालीहरुको अबस्था एकीन गरी आवश्यक समन्वयका साथ उद्दारका कार्यहरु गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको पहिलो बैठक आज मिति २०७८/४/३२ मा बस्यो। बैठकले गरेका निर्णयहरू निम्न रहेका छन् : उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको विवरण विस्तृत रूपमा संकलन गर्न कन्सुलर सेवा [ Read More … ]