
२५६६ औं बुद्ध जयन्ती विशेष समारोहका अवसरमा आयोजित कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको सम्बोधन मन्तव्य लुम्बिनी अन्तर्राष्ट्रिय बुद्धिष्ट ध्यान तथा सम्मेलन केन्द्र २०७९ जेठ २ गते (१६ मे २०२२)
२५६६ औं बुद्ध जयन्ती विशेष समारोहका अवसरमा आयोजित कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको सम्बोधन मन्तव्य लुम्बिनी अन्तर्राष्ट्रिय बुद्धिष्ट ध्यान तथा सम्मेलन केन्द्र २०७९ जेठ २ गते (१६ मे २०२२) मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू, समादरणीय भिक्षु भिक्षुणीहरू, भारतीय प्रतिनिधिमण्डलका सदस्यज्यूहरू, उपस्थित विशिष्ट महानुभावहरू, महिला तथा सज्जनवृन्द ! शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल यस पवित्र भूमि [ Read More … ]