
रेक्याभिक ग्लोबल फोरम- वुमन लिडर्स”मा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले डब्लु.पी.एल. ट्रेलब्लेजर अवार्ड २०२२ ग्रहण गर्नुभएपश्चात दिनुभएको सम्बोधन ०९ नोभेम्बर २०२२ रेक्याभिक, आइसल्याण्ड
“रेक्याभिक ग्लोबल फोरम- वुमन लिडर्स”मा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले डब्लु.पी.एल. ट्रेलब्लेजर अवार्ड २०२२ ग्रहण गर्नुभएपश्चात दिनुभएको सम्बोधन ०९ नोभेम्बर २०२२ रेक्याभिक, आइसल्याण्ड उपस्थित विशिष्ट नेतृत्ववर्ग, महामहिमहरू, भद्र महिला तथा सज्जनवृन्द । सन् २०२२ को प्रतिष्ठित ट्रेलब्लेजर पुरस्कारबाट मलाई सम्मानित गर्नुभएकोमा म विश्व महिला राजनीतिक नेतृत्व मन्चलाई हार्दिक धन्यवाद दिन चाहन्छु। मेरालागि यो ठूलो सम्मानको विषय हो । [ Read More … ]