Press Note on the State visit of the Rt. Hon. President to Bangladesh
बंगलादेशको राजकीय भ्रमण (२०७७ चैत्र ९-१०) सम्पन्न गरी स्वदेश फर्कनुहुँदा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको तर्फबाट माननीय परराष्ट्र मन्त्रीज्यूद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी प्रेस नोट १. बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने सिलसिलामा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू २०७७ साल चैत्र ९ गतेदेखि १० गते सम्म [ Read More … ]