![Press release on video conference with Nepali missions regarding Covid-19](https://mofa.gov.np/wp-content/uploads/2016/03/placeholder-1.jpg)
Press release on video conference with Nepali missions regarding Covid-19
प्रेसविज्ञप्ति परराष्ट्र मन्त्री माननीय श्री प्रदीपकुमार ज्ञवालीले आज मलेशिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिका स्थित नेपाली नियोगप्रमुखहरूसँग COVID 19 सङ्क्रमणको स्थिति, ती मुलुकहरूमा रहेका नेपालीको अवस्था, कोरोना सङ्क्रमणले अर्थव्यवस्थामा पार्नसक्ने असर तथा सोबाट नेपालीहरूको रोजगारीमा पर्ने सम्भावित प्रभाव जस्ता विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्नुभयो । सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री रामेश्वर राय यादवको [ Read More … ]