Press Release on Walkathon for Visit Nepal Year 2020 in Thailand

 प्रेस विज्ञप्ति नेपाल भ्रमण वर्ष 2020 अभियानको प्रचारप्रसार गर्ने उद्देश्यले आज नेपाली राजदूतावासद्वारा बैंककमा गैरआवासीय नेपाली संघ, थाइल्याण्ड र थाइ-नेपाली संघको सहयोगमा “Walkathon for Visit Nepal Year 2020” पदयात्रा आयोजना गरियो। पदयात्रा (Walkathon) मा थाइ सरकारी पदाधिकारी, गैरआवासीय नेपाली संघका पदाधिकारीहरु, थाइ-नेपाली संघका पदाधिकारीहरु, विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीहरु, नेपालका शुभेच्छुकहरु, विभिन्न देशका नागरिकहरु तथा राजदूताबास परिवारका सदस्यहरु गरी करिब [ Read More … ]