Press Release on the Participation of Honourable Minister Barsaman Pun in 10th Session of IRENA

प्रेस विज्ञप्ति माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री श्री वर्षमान पुनले संयुक्त अरब इमिरेट्सको अबुधाबीमा १० देखि १२ जनवरी २०२० सम्म आयोजना भएको International Renewable Energy Agency (IRENA) को १० औं सत्रमा भाग लिनुभयो । उक्त सत्रको Opening Session मा भाग लिँदै माननीय मन्त्रीले नेपालमा Hydropower लगायत नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना रहेको बताउँदै सोको अधिकतम सदुपयोगका लागि IRENA सँग सहकार्य [ Read More … ]

Press Release on Condolence Message

प्रेस विज्ञप्ति नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री माननीय श्री वर्षमान पुनज्यूले ‌मिति 2076/09/2८ गते ओमानको अल-आलम दरबारमा ओमानका नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विन ताइमुर अल सइदलाई भेट गरी नेपालका सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारी, सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली तथा सम्पूर्ण नेपाली जनताको तर्फबाट ओमानका सुल्तान कावुस विन तारिक विन ताइमुर विन अल सइदको दुखद निधन [ Read More … ]