परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि श्री प्रकाश कुमार सुवेदी सिफारिस हुनु भएको सूचना।

  नेपाल सरकार परराष्ट्र मन्त्रालय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिको पदपूर्ति सम्बन्धी पहिलो पटक मिति २०८०/०९/१७ र पुन: मिति २०८०/१०/२१ मा गोरखापत्र दैनिकमा प्रकाशित सूचना बमोजिम पर्न आएका आवेदनहरु मध्ये “परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको सिफारिस गर्न गठित सिफारिस समितको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७५” मा तोकिएका छनौट प्रक्रियाका सम्पूर्ण [ Read More … ]

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक छनोट प्रक्रियाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता चरणको लागि श्री प्रकाश कुमार सुवेदी छनौट हुनु भएको सूचना

नेपाल सरकार परराष्ट्र मन्त्रालय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिको  पदपूर्ति सम्बन्धी पहिलो पटक मिति २०८०/०९/१७ र पुन: मिति २०८०/१०/२१ मा गोरखापत्र दैनिकमा प्रकाशित सूचना  बमोजिम पर्न आएका आवेदनहरु “परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको सिफारिस गर्न गठित सिफारिस समितको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७५” बमोजिम छनौट प्रक्रियामा लैजादा उम्मेदवारको शैक्षिक योग्यता, तालिम र [ Read More … ]

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशकको पदपूर्तिको लागि दरखास्त आह्वान गरिएको सूचना

    परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको सिफारिस गर्न गठित सिफारिस समितको बैठक र छनौट  सम्बन्धी कार्यविधि, २०७५