नेपाल भ्रमण बर्ष -२०२०, युरोप उद्धघाटन कार्यक्रम
प्रेस विज्ञप्ति “नेपाल भ्रमण बर्ष -२०२०, युरोप उद्घघाटन कार्यक्रम“ जर्मनीको राजधानी बर्लिनमा भव्यताका साथ मार्च ६, २०१९ देखि सुरू भएको अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावासको संयुक्त पहलमा नेपालका ३५ टुर तथा ट्राभल व्यवसायी कम्पनिहरूले सक्रियतापूर्वक सहभागिता जनाइरहेका छन् । मार्च ६, २०१९ बिहान जर्मनी स्थित नेपाली राजदूत म. म. श्री रमेश प्रसाद खनाल र नेपाल पर्यटन [ Read More … ]