Press Briefing Note on the USA visit by Hon. Foreign Minister
माननीय परराष्ट्रमन्त्री श्री प्रदीप कुमार ज्ञवालीले गत साता सम्पन्न आफ्नो औपचारिक अमेरिका भ्रमणका सम्बन्धमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको विवरण : पत्रकार साथीहरु, संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री महामहिम श्री माइकल रिचार्ड पोम्पेओसँग द्विपक्षीय औपचारिक भेटवार्ताका लागि गत साता मेरो नेतृत्वको प्रतिनिधिमण्डल अमेरिकाको वाशिङ्गटन डि. सी. मा द्विपक्षीय भ्रमण गरेको यहाँहरुमा विदितै छ । उक्त भ्रमणका अवसरमा मैले अमेरिकाको विदेश [ Read More … ]