Press note delivered upon arrival of the Hon. Foreign Minister Mr. Pradeep Kumar Gyawali after attending 74th UNGA

परराष्ट्र मन्त्री माननीय श्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४औं महासभामा सहभागी भई स्वदेश फर्कनु हुँदा सञ्चारकर्मीहरूसँग संवादमन लागि तयार गरिएको प्रेस नोट (०२ अक्टोबर २०१९) सञ्चारकर्मी मित्रहरू, नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी संयुक्त राष्ट्रसंघको ७४औं महासभामा सहभागी भई आज स्वदेश फर्केको छु । यहाँहरूलाई अवगत नै छ यसै अवधिमा जलवायु शिखर सम्मेलन, SDG शिखर सम्मेलन, सवैका लागि स्वास्थ्य (Universal Health Coverage) [ Read More … ]

सम्माननीय प्रधानमन्त्रीज्यूको यूरोप भ्रमण सम्बन्धमा जारी भएको प्रेस नोट

सम्माननीय प्रधानमन्त्रीबाट मिति २०७६ जेठ २५ देखि असार ०१ सम्म भएको यूरोप भ्रमण सम्पन्न गरी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा जारी गरिएको प्रेस नोट  सम्माननीय प्रधानमन्त्रीज्यू २०७६ जेठ २५ देखि असार ०१ सम्म यूरोप भ्रमण सम्पन्न गरेर भर्खरै स्वदेश फर्किनु भएको छ । यूरोप भ्रमणका क्रममा प्रधानमन्त्रीज्यूले स्वीट्जरल्याण्डको जेनेभास्थित अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को शतवार्षिकीको अवसरमा आयोजना गरिएको विशेष सम्मेलनलाई सम्बोधन [ Read More … ]

Press Note on the Official Visit of the Rt. Hon’ble Prime Minister to Viet Nam and Cambodia

सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यू समाजवादी गणतन्त्र भियतनाम र कम्बोडिया अधिराज्यको भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी प्रेश नोट समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री महामहिम ङुयेन स्वन फुक (Nguyen Xuan Phuc) को मैत्रीपूर्ण निमन्त्रणामा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २६-३० वैशाख २०७६ तदनुसार ०९-१३ मे २०१९ सम्म मैले समाजवादी गणतन्त्र भियतनाम र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री [ Read More … ]

Press Note on the State Visit of the Rt. Hon. President

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको जनवादी गणतन्त्र चीनको राजकीय भ्रमण सम्बन्धमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूले जारी गर्नुभएको प्रेस नोट (२०७६ बैशाख १९ तदनुसार २ मे २०१९)  उपस्थित  सञ्चारकर्मी  मित्रहरू, मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महाहिम सी चिनफिङ्गको मैत्रिपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमण पूरा गरी  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू हिजो स्वदेश फर्कनु भएको छ। भ्रमणका अवसरमा भएका गतिविधिहरुका बारेमा भ्रमण [ Read More … ]

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको संयुक्त राष्ट्रसंघको कार्यक्रमका सिलसिलामा भएको भ्रमण सम्बन्धी प्रेस नोट

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको संयुक्त राष्ट्रसंघको कार्यक्रमका सिलसिलामा भएको भ्रमण सम्बन्धी प्रेस नोट (१ चैत्र २०७५ / १५ मार्च २०१९) सञ्चारकर्मी मित्रहरू, सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघीय महिलाको अवस्था सम्बन्धी आयोगको ६३ औं अधिवेशन (CSW63) कोअवसर पारेर संयुक्त राष्ट्रसंघ महासभाका सभाध्यक्ष श्रीमती मारिया फर्नान्डा इस्पिनोजा गार्सेसले आयोजना गर्नु भएको ‘शक्तिमा महिला’ (Women in [ Read More … ]

Remarks by Minister for Foreign Affairs Hon. Mr. Pradeep Kumar Gyawali

Remarks by Minister for Foreign Affairs Hon. Mr. Pradeep Kumar Gyawali at the Press Briefing held after the official talks with Federal Minister for Europe, Integration and Foreign Affairs of Austria Her Excellency Dr. Karin Kneissl Hotel Yak and Yeti, Friday, 22 February 2019, Kathmandu Your Excellency Federal Minister for Europe, Integration and Foreign Affairs of Austria Dr. Karin Kneissl [ Read More … ]

Remarks by Minister for Foreign Affairs Hon. Mr. Pradeep Kumar Gyawali at the Briefing to Diplomatic Community

Remarks by Minister for Foreign Affairs Hon. Mr. Pradeep Kumar Gyawali at the Briefing to Diplomatic Community Kathmandu, 01 February  2019   Rt. Hon. Prime Minister Hon. Finance Minister Excellencies, and Distinguished Guests I am pleased to welcome you all to this programme. Since we are meeting in this format for the first time in 2019, I wish you all [ Read More … ]

Press Note issued at the time of arrival of Rt. Hon. Prime Minister upon completion of the visit to Switzerland

प्रेश नोट सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू स्वीट्जरल्याण्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठक २०१९ मा सहभागी हुनुभई स्वदेश फर्कनुहुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहांद्वारा जारी प्रेश नोट २६ जनवरी २०१९ विश्व आर्थिक मञ्चका संस्थापक तथा कार्यकारी अध्यक्ष प्रोफसर क्लाउस स्वाबको निमन्त्रणामा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २१‒२५ जनवरी २०१९ मा मैले स्वीट्जरल्याण्डको भ्रमण गरेँ ।सो भ्रमणका [ Read More … ]

Press Briefing Note on the USA visit by Hon. Foreign Minister

माननीय परराष्ट्रमन्त्री श्री प्रदीप कुमार ज्ञवालीले गत साता सम्पन्न आफ्नो औपचारिक अमेरिका भ्रमणका सम्बन्धमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको विवरण : पत्रकार साथीहरु, संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री महामहिम श्री माइकल रिचार्ड पोम्पेओसँग द्विपक्षीय औपचारिक भेटवार्ताका लागि गत साता मेरो नेतृत्वको प्रतिनिधिमण्डल अमेरिकाको वाशिङ्गटन डि. सी. मा द्विपक्षीय भ्रमण गरेको यहाँहरुमा विदितै छ । उक्त भ्रमणका अवसरमा मैले अमेरिकाको विदेश [ Read More … ]

जापानको औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कनुहुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूले जारी गर्नु भएको प्रेस नोट

जापानको औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कनुहुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूले जारी गर्नु भएको प्रेस नोट मंसिर ७, २०७५ (नोभेम्बर 23, २०१८) उपस्थित पत्रकार मित्रहरु, मित्रराष्ट्र जापानका परराष्ट्रमन्त्री महामहिम श्री तारो कोनोको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मैले मंसिर १ देखि ५ ,२०७५(तदनुसार नोभेम्बर 17‒२१, २०१८) सम्म जापानको औपचारिक भ्रमण तथा मंसिर ६ गते थाइल्याण्डको भ्रमण [ Read More … ]