Press note delivered upon arrival of the Hon. Foreign Minister Mr. Pradeep Kumar Gyawali after attending 74th UNGA
परराष्ट्र मन्त्री माननीय श्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४औं महासभामा सहभागी भई स्वदेश फर्कनु हुँदा सञ्चारकर्मीहरूसँग संवादमन लागि तयार गरिएको प्रेस नोट (०२ अक्टोबर २०१९) सञ्चारकर्मी मित्रहरू, नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी संयुक्त राष्ट्रसंघको ७४औं महासभामा सहभागी भई आज स्वदेश फर्केको छु । यहाँहरूलाई अवगत नै छ यसै अवधिमा जलवायु शिखर सम्मेलन, SDG शिखर सम्मेलन, सवैका लागि स्वास्थ्य (Universal Health Coverage) [ Read More … ]