जापानको औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कनुहुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूले जारी गर्नु भएको प्रेस नोट
जापानको औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कनुहुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूले जारी गर्नु भएको प्रेस नोट मंसिर ७, २०७५ (नोभेम्बर 23, २०१८) उपस्थित पत्रकार मित्रहरु, मित्रराष्ट्र जापानका परराष्ट्रमन्त्री महामहिम श्री तारो कोनोको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मैले मंसिर १ देखि ५ ,२०७५(तदनुसार नोभेम्बर 17‒२१, २०१८) सम्म जापानको औपचारिक भ्रमण तथा मंसिर ६ गते थाइल्याण्डको भ्रमण [ Read More … ]