
Press Release on Rescue of Nepali from Afghanistan
अफगानिस्तानबाट उद्धार गरी हिजो साँझ फ्लाई दुबइको नियमित उडानबाट ५ जना तथा आज टर्किस एयरको नियमित उडानबाट ४५ जना समेत गरी थप ५० जना स्वदेश फर्कनु भएको छ। यससंगै हालसम्म कूल ८२८ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ।काबुलमा उद्दारको पर्खाईमा रहनु भएका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ। आगमन पश्चात कोभिड-१९ [ Read More … ]