प्रेस विज्ञप्ति
अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । आज जोर्डन एभिएसनको उडानबाट १०३ जना तथा कतार यएरको उडानबाट 9 जना समेत गरी ११२ जना स्वदेश फर्कनु भएको छ। हालसम्म कूल ७७० जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ। आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उहाँहरूलाई सामाखुसीस्थित नेपाल सरकारले [ Read More … ]