प्रेस विज्ञप्ति
अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको छ। काबुलबाट उद्धार भई हिजो नयाँदिल्ली आइपुग्नु भएका ११ जना नेपाली नागरिकहरू काठमाण्डौ आउने प्रक्रियामा रहनु भएको छ। काबुलमा हाल एउटै समुहमा आवद्ध भैरहनु भएका ४२ जना नियमितरुपमा सम्पर्कमा रहनु भएको र उहाँहरु सबै जना सुरक्षित हुनुहुन्छ। उहाँहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ। अफगानिस्तानमा नै रहनुभएका र [ Read More … ]