प्रेस विज्ञप्ति

अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको छ । आज ११ जना नेपाली नागरिकहरू काबुलबाट उद्धार भई नयाँदिल्ली आइपुग्नु भएको छ। काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहनु भएका ४२ जना नेपाली नागरिकहरूलाई बिभिन्न ठाँउबाट एकीकृत   गरी काबुल विमानस्थल नजिक राखिएको छ। विमानस्थल बाहिर जम्मा भएको भिडका कारण एकिकृत गरिएका उक्त नेपाली नागरिकहरुलाई विमानसम्म पुर्याउनका लागि विभिन्न तहमा [ Read More … ]

प्रेस विज्ञप्ति

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समुहबद्ध रूपमा उद्धारको पर्खाइमा रहनु भएका ४२ जना नेपाली नागरिकहरू स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहनु भएको छ। अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहनुभएका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण [ Read More … ]

Press Release on 5th Meeting of Nepal-Thailand Joint Commission

Press Release The fifth meeting of Nepal-Thailand Joint Commission was held virtually today. Foreign Secretary Mr. Bharat Raj Paudyal and Permanent Secretary for Foreign Affairs of Thailand, Mr. Thani Thongphakdi led their respective delegations to the meeting. During the meeting, the two sides took stock of overall state of bilateral relations between Nepal and Thailand and exchanged views on further [ Read More … ]

प्रेस विज्ञप्ति

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । आज जोर्डन एभिएसनको उडानबाट १०३ जना तथा कतार यएरको उडानबाट 9 जना समेत गरी ११२ जना स्वदेश फर्कनु भएको छ। हालसम्म कूल ७७० जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ। आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उहाँहरूलाई सामाखुसीस्थित नेपाल सरकारले [ Read More … ]

प्रेस विज्ञप्ति

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । हिजो राति फ्लाई दुवईको उडानबाट ३९ जना, आज टर्किस एयरबाट ७ जना तथा  कतार एयरको उडानबाट १०४ जना गरी जम्मा १४९ जना स्वदेश फर्कनु भएको छ। हालसम्म कूल ६५४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ। आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी [ Read More … ]

प्रेस विज्ञप्ति

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलको सातौं बैठक आज मिति २०७८/५/६ मा बसी त्यहाँबाट उद्दार गर्न बांकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरुसंगको समन्वय, उद्दार पछीको स्वदेश फिर्ति आदिको अद्यावधिक र पछिल्लो अवस्था [ Read More … ]

प्रेस विज्ञप्ती

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको छैठौ बैठक आज मिति २०७८/५/५ मा बसी त्यहाँबाट उद्दार गर्न बांकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरुसंगको समन्वय, उद्दार पछीको स्वदेश फिर्ति आदिका बारेमा छलफल भयो। अफगानिस्तानबाट उद्धार भएका [ Read More … ]

प्रेस विज्ञप्ति

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको पाँचौ बैठक आज मिति २०७८/५/४ मा बस्यो। अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । आज जजिरा एयरको कुवेत-काठमाडौ नियमित उडानबाट थप १६५ [ Read More … ]

प्रेस विज्ञप्ति

आगामी  २०७८ कार्तिक ६-८ (२३-२५ अक्टोवर २०२१) मा काठमाडौंमा आयोजना हुने गैर आवासीय नेपाली संघको दशौं विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा बीस सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल [ Read More … ]

प्रेस विज्ञप्ति

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको चौथो बैठक आज मिति २०७८/५/३ मा बस्यो। अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । आज जजिरा एयरको कुवेत-काठमाडौ नियमित उडानबाट थप  ८ [ Read More … ]