
प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति आर्थिक कूटनीतिसम्बन्धी नियोगका कार्यक्रमहरूलाई नतिजामुखी बनाउन नेपालको निर्यात व्यापार प्रवर्द्धनमा लक्षित बनाउँदै सरोकारवाला सबै निकायहरूबीच प्रभावकारी समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले २०७८ श्रावण २७ देखि २९ सम्म नेपाली निर्यातजन्य वस्तुहरू निकासी गर्ने उद्यमी व्यवसायीहरू र विदेशस्थित नेपाली नियोग प्रमुखहरू तथा अन्य कर्मचारीहरू बीच भर्चुअल अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ । परराष्ट्र सचिवको समुपस्थितिमा भएको उक्त [ Read More … ]