
Notice for the Sale of Old Motor Vehicles
नेपाल सरकार परराष्ट्र मन्त्रालय सिंहदरबार। सवारीसाधन लिलाम बढाबढ बिक्रीसम्बन्धी बोलपत्र पुन: आह्वान (प्रकाशित मिति: २०७३।०१।०७ गते) Contract No:.MOFA-५/२०७२/७३ यस मन्त्रालयको परिसरभित्र चालू हालतमा नरहेका निम्न लट अनुसारका नामसारी हुने र नामसारी नहुने (पत्रु) सवारीसाधनहरू सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बढाबढ गरी बिक्री गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्ति, फर्म वा संस्थाबाट लिलाम बढाबढ बोलपत्र आव्हान गरिन्छ।यस सम्बन्धी विवरण मन्त्रालयको वेबसाईट [ Read More … ]