Embassy of Nepal Paris Notice Regarding Schengen Visa

सूचना एकल प्रवेशी (Single Entry) सेन्जेन भीसा लिई नेपालबाट विभिन्न प्रयोजनमा आउने नेपाली नागरिकहरु ले आर्को सेन्जेन मुलुकमा जांदा गैर सेन्जेन मुलुक (Non-Schengen Country) भएर नजान यस राजदूतावास सरोकारवाला नेपाली नागरिकहरुलाई आग्रह गर्दछ । यसो गरेको खण्डमा एकल प्रवेशी भीसा सकिएको मानेर गन्तव्य सेन्जेन मुलुकले प्रवेश दिन अस्वीकार गर्ने भएको हुनाले यसबाट जोगिन यो सचेतनामूलक सूचना प्रकाशित गरिएको छ । [ Read More … ]