नेपाली कामदारहरुको उद्दारगरी नेपाल फिर्ता पठाइएको
प्रेस वक्तव्य नेपाली कामदारहरूको उद्दार गरी नेपाल फिर्ता पठाइएको अमानको सोहारस्थित Muwarad Wadi Hibi Modern Trade (Astd.) कम्पनीमा, नेपाल सरकारबाट वैदशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्था Honesty Overseas PVT LTD बाट Scaffolding पदमा काम गर्न अएका २० नेपाली कामदारहरूले करार सम्झाता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएर दूतावास सँग नेपाल फर्किनको निमित्त सहयोग खोज्ने मध्ये ११ जनालाइ निजहरूले [ Read More … ]