Press Release On National Day Celebration in Ottawa
प्रेस-विज्ञप्ति नेपाली राजदूतावास, ओटवाले मिति 207५ असोज ८ गते तदनुसार 2४ सेप्टेम्वर 201८ का दिन एक स्वागत समारोहको आयोजना गरी भव्यताका साथ नेपालको राष्ट्रिय दिवश मनाएको छ। नेपाल र क्यानडाका राष्ट्रिय धुन बजाई शुरु गरिएको स्वागत समारोहमा उपस्थित अतिथिहरुको स्वागत गर्दै महामहिम राजदूत श्री कालीप्रसाद पोख्रेलले जन निर्वाचित संविधान-सभाको भारी बहुमतले नेपालको नयाँ संविधान-2015 जारी भएको तीन वर्ष पुगेको र [ Read More … ]