Press Release On National Day Celebration in Berlin
प्रेस–विज्ञप्ति नेपालको तेश्रो संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास बर्लिनले आज एक विशेष कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रममा जर्मनीको परराष्ट्र मन्त्रालयका एसिया तथा प्यासिफिक डिभीजनको महानिर्देशक लगायत विभिन्न निकायका विशिष्ट अधिकारीहरु, जर्मनीका विशिष्ट व्यक्तित्वहरु तथा जर्मनीमा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो । नेपाल तथा जर्मनीको राष्ट्रिय धुन सहित शुरु भएको उक्त कार्यक्रमलाई संबोधन गर्दै जर्मनीका लागि नेपाली [ Read More … ]