Press Release Issued by Nepali Embassy, Muscat
प्रेस विज्ञप्ति २०७६ सालको चाडवाडलाई लक्षित गरेर नेपाली राजदूतावास, मस्कटले मिति २०७६/०७/०२ गते नेपाली राजदूतवासमा एक शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा गायकद्वय श्री सत्यराज आचार्य, स्वरूपराज आचार्य तथा नेपाली चलचित्र ए मेरो हजुर-३ लाई ओमनमा प्रदर्शन गर्न आउनुभएका उक्त चलचित्रका निर्देशक तथा प्रोड्युसर झरना थापा तथा सुनील थापा र नायिका सुहाना थापा लगायतको अतिथिहरू उपस्थित हुनुहुन्थ्यो। महामहिम राजदूत श्री [ Read More … ]