Press Release on congratulations to HM King Charles III

Press Release   Congratulatory messages to HM King Charles III President Rt. Hon. Ramchandra Paudel and Prime Minister Rt. Hon Pushpa Kamal Dahal ‘Prachanda’ sent today messages of congratulations to His Majesty King Charles III on His Majesty’s Coronation as the King of the United Kingdom of Great Britain and Northern Ireland. In his message, the Rt. Hon. President has [ Read More … ]

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति   सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकहरुको सकुशल उद्धार तथा घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ (एकतिस) जनामध्ये साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पुर्याइएका १९ (उन्नाईस) जनामा १३ (तेह्र) जना नेपाल आइपुगेका छन्। ६ (छ) जना रोजगारदाता कम्पनीको संयुक्त अरब इमिरेट्सको दुवइस्थित शाखामा स्थानान्तरण भएका छन्। चीनिया कम्पनीमा कार्यरत १ (एक) जना नेपाली [ Read More … ]

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति   सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीहरुको सकुशल उद्धार तथा घर फिर्तीका लागि नेपाल सरकारको निरन्तर प्रयास जारी छ। यसै सिलसिलामा कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ (एकतिस) जना नेपालीमध्ये पोर्ट सुडान पुगेका उन्नाइस (१९) जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट ३० अप्रिल २०२३ मा जेद्दा शहर पुर्याइएको छ। जेद्दा पुगेका उन्नाइस (१९) जनामध्ये छ (६) जना [ Read More … ]

प्रेस विज्ञप्ति

                 प्रेस विज्ञप्ति                          सुडानमा विकसित जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकहरुको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले निरन्तर अधिकतम प्रयास गरिरहेको छ। सो सम्बन्धमा हालसम्मको अवस्था निम्नबमोजिम रहेको छ: सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत [ Read More … ]