![प्रेष विज्ञप्ति](https://mofa.gov.np/wp-content/uploads/2016/03/placeholder-1.jpg)
प्रेष विज्ञप्ति
प्रेष विज्ञप्ति मलेसिया तथा मध्यपूर्व एसियाका कतार, साउदी अरेविया, संयुक्त अरव इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीहरुले राहदानीका लागि ८०।- अमेरिकी डलर तिर्दै आएकोमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति 2073/05/16 को निर्णयबमोजिम ५०।- अमेरिकी डलर कायम गरिएको छ । सो शुल्क नेपालमा जिल्ला प्रशासन कार्यालयहरुमार्फत राहदानी लिंदा तिर्नुपर्ने न्यूनतम शुल्क बराबर रहेको [ Read More … ]