Press Release on Nepal-Japan Bilateral Consultation Meeting between the Ministries of Foreign Affairs of Nepal and Japan

Press Release Nepal-Japan Bilateral Consultation Meeting between the Ministries of Foreign Affairs of Nepal and Japan  Nepal and Japan held bilateral consultation meeting between the Ministries of Foreign Affairs of the Government of Nepal and Japan this morning in Kathmandu. Mr. Jhabindra Aryal, Joint Secretary and head of the North East Asia Division, Ministry of Foreign Affairs led the Nepalese [ Read More … ]

नेपाली कामदारहरु माथी काबुलमा भएको घटना र तत्पश्चात नेपाल सरकारले गरेको उद्धार लगायतका कार्यहरुबारे संक्षिप्त जानकारी

नेपाली कामदारहरु माथी काबुलमा भएको घटना र तत्पश्चात नेपाल सरकारले गरेको उद्धार लगायतका कार्यहरुबारे संक्षिप्त जानकारी यही २०७३ अषाढ ६ गते सबेरै अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा परी १३ जना निर्दोष नेपाली नागरिकले दुखद रुपमा ज्यान गुमाउनु परेको तथा ६ जना नेपालीहरु घाइते हुनुभएको छ l अफगान सरकार र घटनामा परेका नेपाली नागरिकहरु कार्यरत रोजगारदाता ब्रिटिश कम्पनी Sabre International [ Read More … ]

सम्माननीय राष्ट्रपतिज्यू र अफगानिस्तानका महामहिम राष्ट्रपति घानीबीच टेलिफोन वार्ता

२०७३ असार ७ गते मंगलबार  आज मिति २०७३ साल असार ७ गते मंगलबारका दिन साँझ ६:५० बजे सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू र मित्रराष्ट्र अफगानिस्तानका महामहिम राष्ट्रपति मोहम्मद असरफ घानी अहमदजाइ (Mohammad Ashraf GhaniAhmadzai) बीच टेलिफोन वार्ता भयो । उक्त टेलिफोन वार्तामा हालै अफगानिस्तानमा भएको आत्मघाती आतंककारी हमलामा धेरै निरपराध नेपालीहरुले ज्यान गुमाएको दुःखद् विषयमा महामहिम राष्ट्रपति घानीले नेपालका सम्माननीय [ Read More … ]

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम आक्रमणमा परी मृत्यु भएका नेपालीहरुप्रति दुख व्यक्त गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएको वक्तव्य

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, अफगानिस्तानको राजधानी काबुलमा आज बिहान सबेरै आतंकबादीहरूको आत्मघाती बम आक्रमणमा परी १२ जना निर्दोष नेपाली नागरिकले ज्यान गुमाउनु परेको तथा ७ जना नेपालीहरु घाइते भएको घटना बाट म अत्यन्त मर्माहत र दुखित भएको छु l यस दुखद घडिमा दिवंगत नेपाली दाजुभाईहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट समेत गहिरो समवेदना [ Read More … ]