प्रेस विज्ञप्ति
अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहा रोजगारीको सिलसिलामा रहेका नेपालीहरुको अबस्था एकीन गरी आवश्यक समन्वयका साथ उद्दारका कार्यहरु गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको पहिलो बैठक आज मिति २०७८/४/३२ मा बस्यो। बैठकले गरेका निर्णयहरू निम्न रहेका छन् : उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको विवरण विस्तृत रूपमा संकलन गर्न कन्सुलर सेवा [ Read More … ]