Press Release on Rescue of Nepali from Afghanistan
अफगानिस्तानबाट उद्धार भई हिजो साँझ फ्लाई दुबइको नियमित उडानबाट ६ जना र कतार एयरको नियमित उडानबाट २ जना तथा आज कतार एयरको नियमित उडानबाट २ जना समेत गरी थप १० जना स्वदेश फर्कनु भएको छ। यससंगै हालसम्म कूल ८५७ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ। काबुलमा उद्दारको पर्खाईमा रहनु भएका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश [ Read More … ]