![Nepal National Day was celebrated at the International Horticultural Expo in Beijing](https://mofa.gov.np/wp-content/uploads/2016/03/placeholder-1.jpg)
Nepal National Day was celebrated at the International Horticultural Expo in Beijing
प्रेस विज्ञप्ति बेइजिङमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ (International Horticultural Expo 2019, Beijing Expo 2019) मा आज नेपाल राष्ट्रिय दिवस मनाइयो । सो कार्यक्रमको आयोजना नेपाली राजदूतावास बेइजिङ, अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ आयोजक समिति तथा नेपालको Implementing Expert Group (IEG) को संयुक्त तत्वावधानमा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै चीनका लागि नेपाली राजदूत महामहिम लीलामणि पौड्यालले पृथ्वीको कुल [ Read More … ]