Press Release on situation in the West Asia region

Press Release   The Government of Nepal is closely following the development in the West Asia region. We are seriously concerned at the rising tensions and escalation of hostilities in the region.  The Government of Nepal firmly believes in peaceful resolution of disputes, and deplores the use of force. We call on all the parties concerned to exercise maximum restraint [ Read More … ]

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि श्री प्रकाश कुमार सुवेदी सिफारिस हुनु भएको सूचना।

  नेपाल सरकार परराष्ट्र मन्त्रालय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिको पदपूर्ति सम्बन्धी पहिलो पटक मिति २०८०/०९/१७ र पुन: मिति २०८०/१०/२१ मा गोरखापत्र दैनिकमा प्रकाशित सूचना बमोजिम पर्न आएका आवेदनहरु मध्ये “परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको सिफारिस गर्न गठित सिफारिस समितको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७५” मा तोकिएका छनौट प्रक्रियाका सम्पूर्ण [ Read More … ]

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक छनोट प्रक्रियाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता चरणको लागि श्री प्रकाश कुमार सुवेदी छनौट हुनु भएको सूचना

नेपाल सरकार परराष्ट्र मन्त्रालय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिको  पदपूर्ति सम्बन्धी पहिलो पटक मिति २०८०/०९/१७ र पुन: मिति २०८०/१०/२१ मा गोरखापत्र दैनिकमा प्रकाशित सूचना  बमोजिम पर्न आएका आवेदनहरु “परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको सिफारिस गर्न गठित सिफारिस समितको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७५” बमोजिम छनौट प्रक्रियामा लैजादा उम्मेदवारको शैक्षिक योग्यता, तालिम र [ Read More … ]

माननीय उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८० चैत्र १९ मा जारी गर्नुभएको प्रेस नोट

माननीय उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८० चैत्र १९ मा जारी गर्नुभएको प्रेस नोट सञ्चारकर्मी मित्रहरू, १. Political Bureau of the Communist Party of China (CPC) Central Committee का सदस्य तथा जनवादी गणतन्त्र चीनका परराष्ट्र मन्त्री महामहिम वाङ यी (Wang Yi) को [ Read More … ]