![सुचना:- विदेशस्थित नेपाली राजदूतावास, स्थायी नियोग तथा महावाणिज्यदूतावास मार्फत यस मन्त्रालयमा प्राप्त हुने क्षतिपूर्ति लगायतका अन्य विभिन्न रकमहरु प्राप्त गर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरुः–](https://mofa.gov.np/wp-content/uploads/2016/03/placeholder-1.jpg)
सुचना:- विदेशस्थित नेपाली राजदूतावास, स्थायी नियोग तथा महावाणिज्यदूतावास मार्फत यस मन्त्रालयमा प्राप्त हुने क्षतिपूर्ति लगायतका अन्य विभिन्न रकमहरु प्राप्त गर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरुः–
विदेशस्थित नेपाली राजदूतावास, स्थायी नियोग तथा महावाणिज्यदूतावास मार्फत यस मन्त्रालयमा प्राप्त हुने क्षतिपूर्ति लगायतका अन्य विभिन्न रकमहरु प्राप्त गर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरुः– १) विदेशस्थित नियोगहरुबाट परराष्ट्र मन्त्रालय मार्फत प्राप्त हुने क्षतिपूर्ति लगायतका अन्य रकमहरु सम्बन्धित व्यक्ति वा निजका नजिकको कानूनी हकदारलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत वितरण गरीने हुँदा सम्बन्धित व्यक्ति वा निजका नजिकको कानूनी हकदार यस [ Read More … ]