नेपाल-भारत संयुक्त आयोगको चौथो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी स्वदेश फर्कनुुहुँदा माननीय परराष्ट्र मन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुलाई गर्नुभएको सम्वोधन

प्रेस नोट २०७३ कात्तिक १२ गते शुक्रबार उपस्थित सञ्चारकर्मी साथीहरू, भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल-भारत संयुक्त आयोगको चौथो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी आज स्वदेश फर्केको छु । प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव,  नेपाली राजदूतावास नयाँ दिल्लीका कार्यवाहक राजदूत एवं नेपाल सरकारका Read More …

भारतको गोवामा सम्पन्न ‘ब्रिक्स बिमस्टेक आउटरिच शिखर सम्मेलन’ पछि स्वदेश फर्कदा सम्माननीय प्रधानमन्त्रीज्यूले सञ्चारकर्मीहरूलाई सम्बोधन गर्नुभएको प्रेस नोट

भारतको गोवामा सम्पन्न ‘ब्रिक्स बिमस्टेक आउटरिच शिखर सम्मेलन’मा सहभागी भई स्वदेश फिर्ति पश्‍चात् सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूलाई गर्नुभएको सम्बोधन। प्रेस नोट उपस्थित सञ्चारकर्मी साथीहरू, मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीले आठौँ ब्रिक्स Read More …