![Press briefing by Hon. Krishna Bahadur Mahara, Deputy Prime Minister and Minister for Foreign Affairs at the conclusion of the Fifteenth BIMSTEC Ministerial Meeting Kathmandu, 11 August 2017](https://mofa.gov.np/wp-content/uploads/2016/03/placeholder-1.jpg)
Press briefing by Hon. Krishna Bahadur Mahara, Deputy Prime Minister and Minister for Foreign Affairs at the conclusion of the Fifteenth BIMSTEC Ministerial Meeting Kathmandu, 11 August 2017
मिति 2074 श्रावण 26 र 27 गते काठमाडौंमा सम्पन्न विमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठकका सम्बन्धमा माननीय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्री कृष्ण बहादुर महराज्यूले पत्रकार सम्मेलनमा जारी गर्नुभएको प्रेस वक्तव्य । सर्वप्रथम सम्पुर्ण पत्रकार साथीहरुलाई यस पत्रकार सम्मेलनमा हार्दिक स्वागत गर्न चाहन्छु। हिजोदेखि सुरूभएको विमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठक आज काठमाडौंमा सफलतापूर्वक सम्पन्न भयो । बैठकमा विमस्टेक सदस्यराष्ट्रहरु नेपाल लगायत [ Read More … ]