![सम्माननीय प्रधानमन्त्रीज्यूको यूरोप भ्रमण सम्बन्धमा जारी भएको प्रेस नोट](https://mofa.gov.np/wp-content/uploads/2016/03/placeholder-1.jpg)
सम्माननीय प्रधानमन्त्रीज्यूको यूरोप भ्रमण सम्बन्धमा जारी भएको प्रेस नोट
सम्माननीय प्रधानमन्त्रीबाट मिति २०७६ जेठ २५ देखि असार ०१ सम्म भएको यूरोप भ्रमण सम्पन्न गरी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा जारी गरिएको प्रेस नोट सम्माननीय प्रधानमन्त्रीज्यू २०७६ जेठ २५ देखि असार ०१ सम्म यूरोप भ्रमण सम्पन्न गरेर भर्खरै स्वदेश फर्किनु भएको छ । यूरोप भ्रमणका क्रममा प्रधानमन्त्रीज्यूले स्वीट्जरल्याण्डको जेनेभास्थित अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को शतवार्षिकीको अवसरमा आयोजना गरिएको विशेष सम्मेलनलाई सम्बोधन [ Read More … ]