![Press Release by Nepali Embassy, London on Democracy Day of Nepal](https://mofa.gov.np/wp-content/uploads/2016/03/placeholder-1.jpg)
Press Release by Nepali Embassy, London on Democracy Day of Nepal
प्रेस–विज्ञप्ति राष्ट्रिय प्रजातन्त्र दिवसका सुखद उपलक्ष्यमा नेपाली राजदूतावासले यही २०७५ फाल्गुण ७ गते उत्तरी आयरल्याण्डको राजधानी बेलफास्टमा एक विशेष समारोहको आयोजना गरेको छ। संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा उत्तरी आयरल्याण्डका लागि पूर्व प्रथम मन्त्री तथा डेमोक्रेटिक युनियनिष्ट पार्टीका अध्यक्ष सम्माननीय श्रीमती Arlene Foster प्रमुख अतिथि तथा उत्तरी आयरल्याण्डका संसदका सभामुख सम्माननीय [ Read More … ]