पुराना सवारी साधन तथा अन्य मालसामान लिलाम बढाबढ विक्रि सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना

नेपाल सरकार परराष्ट्र मन्त्रालय पून: प्रकशित मितिः २०७७।०७।१७ पुराना सवारी साधन तथा अन्य मालसामान लिलाम बढाबढ विक्रि सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना: मिति २०७७।०५।३० गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रथम पटक सूचना प्रकाशन गरिएकोमा तोकिएको अवधीभित्र  कुनै पनि बोलपत्र पेश हुन Read More …