प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति मिति 15 अप्रिल 2023 देखि सुडानमा विकसित जटिल सुरक्षा अवस्थालाई लिएर त्यहाँ रहेका नेपाली नागरिकहरुको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले उच्च सतर्कताका साथ सबै पक्षसँग समन्वय गरी आवश्यक प्रयासहरु जारी राखेको छ। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासद्वारा सुडानमा रहेका नेपालीहरु, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरु (UNISFA र UNITAMS) मा कार्यरत नेपाली पदाधिकारीहरु, सुडानस्थित अवैतनिक नेपाली वाणिज्यदूत तथा सुडानी [ Read More … ]