लेबनानमा रहेका नेपालीहरुलाई सूचना

लेबनानमा रहेका नेपालीहरुलाई सूचना सूचना केही दिनयता लेबनानमा विकास भइरहेको परिस्थितिका सन्दर्भमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध छ । साथै, कुनै समस्या परेमा नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहाय अनुसारको नम्बरमा Read More …