सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू COP 26 को World Leaders Summit मा सहभागी भई स्वदेश फर्कनु हुँदा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुबीच सम्प्रेषण गरिएको प्रेस नोट

उपस्थित संचारकर्मी मित्रहरु नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा भएको United Nations Framework Convention on Climate Change को 26th Conference  of the Parties (COP 26) को World Leaders Summit मा भाग लिएर सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू आज Read More …