चीनको अौपचारिक भ्रमण पश्चात् मिति २०७२ चैत्र १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्माननीय प्रधानमन्त्री श्री के.पी शर्मा अोलीज्यूले सञ्चारकर्मीहरुलाई सम्बोधन गर्नुभएको प्रेस नोट

प्रेस  नोट (१४ चैत्र २०७२, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौ) उपस्थित  सञ्चारकर्मी  मित्रहरू, मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री महामहिम ली खच्याङ्गको मैत्रिपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण पूरा गरी आज म स्वदेश फर्किएको छु। भ्रमणबाट प्राप्त महत्वपूर्ण उपलव्धिका बारेमा भ्रमण दलका सञ्चारकर्मी Read More …