![Press Release Issued from Nepali Embassy, Muscat](https://mofa.gov.np/wp-content/uploads/2016/03/placeholder-1.jpg)
Press Release Issued from Nepali Embassy, Muscat
प्रेस विज्ञप्ति आज मिति २०७५/०८/२० गते महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालले ओमानका वाणिज्य तथा उद्योग मन्त्री माननीय श्री Dr. Ali Bin Masoud al Sunaidy लाई वहाँको कार्यकक्षमा भेट गर्नुभएको थियो। महामहिम राजदूत ढकालले माननीय मन्त्रीज्यूलाई नेपालको हालको राजनीतिक, आर्थिक, सामाजिक अवस्थाका बारेमा जानकारी गराउनुहुँदै नेपालको संविधान 072 जारी भएपश्चात त्यसको सफल कार्यान्वयन भइरहेको र नेपालमा हाल राजनीतिक स्थिरता प्राप्त [ Read More … ]