भारतको अौपचारिक भ्रमण पश्चात् मिति २०७३ असोज २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले सञ्चारकर्मीहरुलाई सम्बोधन गर्नुभएको प्रेस नोट
प्रेस नोट उपस्थित सञ्चारकर्मी साथीहरू, मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही २०७३ साल भाद्र ३० देखि असोज ०२ सम्म भारतको ४ दिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केको छु । मेरो भ्रमणदलमा माननीय परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत सहभागी हुनुहुन्थ्यो । यसैगरि भ्रमणदलमा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रमेश लेखक¸ व्यवस्थापिका संसदका माननीय [ Read More … ]