सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडैलज्यूले २९ औं संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन अन्तर्गत World Leaders Climate Action Summit मा गर्नुभएको सम्बोधन (१२ नोभेम्बर २०२४ बाकु, अजरबैजान)
अध्यक्षज्यू, महामहिमहरु, भद्रमहिला तथा सज्जनवृन्द ! सर्वप्रथम, जलवायु परिवर्तन सम्बन्धी पक्षराष्ट्रहरुको २९ औं सम्मेलन आयोजना गरेकोमा गणतन्त्र अजरबैजानलाई हार्दिक धन्यवाद ! अध्यक्षज्यू, १. म आज जलवायु न्याय तथा जलवायु वित्त र खासगरी क्षतिपूर्तिको आवाज लिएर यस सम्मेलनमा सहभागी हुन आएको छु। २. नगन्य कार्बन उत्सर्जन गर्ने तर व्यापक नकारात्मक असर भोग्नुपर्ने विरोधाभासपूर्ण अवस्थाबाट नेपाल गुज्रिरहेको छ।नेपाल अहिले पनि जलवायुजन्य प्रकोपको [ Read More … ]