
Press Note issued at the time of arrival of Rt. Hon. Prime Minister upon completion of the visit to Switzerland
प्रेश नोट सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू स्वीट्जरल्याण्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठक २०१९ मा सहभागी हुनुभई स्वदेश फर्कनुहुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहांद्वारा जारी प्रेश नोट २६ जनवरी २०१९ विश्व आर्थिक मञ्चका संस्थापक तथा कार्यकारी अध्यक्ष प्रोफसर क्लाउस स्वाबको निमन्त्रणामा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २१‒२५ जनवरी २०१९ मा मैले स्वीट्जरल्याण्डको भ्रमण गरेँ ।सो भ्रमणका [ Read More … ]