रूसी महासंघ तथा तथा गणतन्त्र सर्वियाको भ्रमणबाट फर्के पश्चात माननीय परराष्ट्र मन्त्रीबाट त्रिभुवन विमानस्थलमा जारी भएको प्रेस नोट
रूसी महासंघ तथा तथा गणतन्त्र सर्वियाको भ्रमणबाट फर्के पश्चात माननीय परराष्ट्र मन्त्रीले विमानस्थलमा पत्रकारहरूसँग गर्नुभएको छलफलका बूँदाहरू २०७६।८।१३ रूसी महासंघका परराष्ट्रमन्त्री तथा गणतन्त्र सर्वियाका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको निमन्त्रणामा परराष्ट्र सचिव तथा मन्त्रालयका अन्य पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डको नेतृत्व गरी यही मंसिर ८ देखि ११ तदनुसार २४ देखि २७ नोभेम्बरमा रुसी महासंघ तथा मंसिर १२ देखि १३ तदनुसार नोभेम्बर २७ देखि [ Read More … ]