Press release on video conference with Nepali missions regarding Covid-19
प्रेस विज्ञप्ति परराष्ट्र मन्त्री माननीय श्री प्रदीपकुमार ज्ञवालीले मध्यपूर्व तथा अफ्रिकास्थित नेपाली नियोगप्रमुखहरूसँग COVID 19 सङ्क्रमणको स्थिति, ती मुलुकहरूमा रहेका नेपालीको अवस्था, कोरोना सङ्क्रमणले अर्थव्यवस्थामा पार्नसक्ने असर तथा सोबाट नेपालीहरूको रोजगारीमा पर्ने सम्भावित प्रभाव जस्ता विषयमा आज भिडियो कन्फरेन्समार्फत छलफल गर्नुभयो । सो अवसरमा नियोगप्रमुखहरूले दूतावास रहेको तथा सहप्रमाणीकृत मुलुकहरूमा भएको सङ्क्रमणको अवस्था, त्यहाँको सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदमहरू, [ Read More … ]