Press Release regarding the Fourth BIMSTEC Summit
प्रेस विज्ञप्ती नेपालमा आयोजना गरिने विमस्टेकको चौथो शिखर सम्मेलनका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट हालै प्रकाशित समाचार प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । सन् २०१४ मार्चमा म्यानमारको ने पि तोमा सम्पन्न तेस्रो शिखर सम्मेलन पश्चात नेपालले विमस्टेकको अध्यक्षता ग्रहण गरेको र अध्यक्ष राष्ट्रका हैसियतले आगामी चौथो शिखर सम्मेलनको आयोजना नेपालले गर्ने छ । यसै सिलसिलामा नेपालले विमस्टेकको चौथो शिखर [ Read More … ]