Press Release on the Yearly Activities of the Embassy of Nepal, Kuwiat in 2017
प्रेस विज्ञप्ति सन् २०१७ मा यस राजदूतावासले कुवेतमा विभिन्न प्रकारका समस्या एवं संकटमा परेका नेपाली घरेलु महिला कामदारहरूको समस्या समाधान (Problem Solving), खाने बस्ने व्यवस्था (Accommodation and Meals), उद्दार (Rescue) एवं नेपाल फिर्ता पठाउने कार्य (Repatriation) निरन्तर रूपमा सम्पन्न गरी २४९ जना नेपाली घरेलु महिला कामदारहरूलार्इ नेपाल फिर्ता पठाउन सफल भएको छ । त्यसै गरी कम्पनी क्षेत्रका कामदारहरूले भोग्नु परेका [ Read More … ]