Press Release issued by Nepali Embassy, Muscat on Meeting with Chairman of OCCI
प्रेस विज्ञप्ति नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले ओमन Diplomatic Institute, Ministry of Foreign Affairs की निर्देशक डा. जैनव अली सायद अल कास्मीसँग वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो। वहाँहरूबीच सौहार्द्वपूर्ण वातावरणमा विवध आपसी हितका विषयमा छलफल भयो। उक्त भेटघाटमा महामहिमहरूबीच विशेषगरी नेपाली दूतावासले आयोजना गर्न लागेको B2B बैठकमा केन्द्रित रहेर छलफल भयो।उक्त बैठकमा महामहिम राजदूतज्यूले बैठकको लागि अध्यक्षज्यूलाई धन्यवाद ज्ञापन [ Read More … ]